तुलसिको फाइदा


धार्मिक रुपले पनि धेरैजसो नेपालीका आगनमा तुलसीको मोठ हुने गर्छ । तर तुलसिको धार्मिक बाहेक आयुर्वेदिक महत्व पनि उत्तिकै छ । पाैराणिक कालदेखि नै तुलसिलाइ विभिन्न रोगसँगै रोग प्रतीरोधात्मक क्षमता बढाउनमा पनि उपयोग गरिँदै आएको पाइन्छ ।

तुलसीमा प्रोटिन, फाइबर , कार्बोहाइडेड , भिटामिन ए र के , खनिज तत्वलगायत हुन्छ । यौन रोग, उदासिपना, तनाब, माइग्रेन, मस्तिष्क  थकान लगायतका समस्या निवारणका लागि यो लाभदायक  मानिन्छ ।

रुघाखोकीलाई समेत तुलसीको  सेवनले फाइदा गर्छ । यसको बिउले पुरुषमा हुने शरिरिक कमजोरीलाई घाटाउन सघाउछ । यसको नियमित सेवनले नपुंसकताको समस्यामा सनेत कमि आउँछ ।

तुलसिले पाचक इन्जाइम र पाचन प्रणाली बलियो गराउनुका साथै भोकलाइ समेत नियन्त्रण गर्छ । महिनावारी अनियमित भएका महिलाले नियमित रुपमा तुलसिको बीउ खाने गरे निकै फाइदा हुन्छ ।


Post a Comment

0 Comments